सरकारबिरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन

काठमाडौ । लकडाउन उल्लंघन गरेर प्रदर्शन नगर्न सरकारले गरेको चेतावनी दिएपनि आजपनि युवाहरुले देशका विभिन्न स्थानमा सरकार बिरुद्ध प्रदर्शन गरेका छन । सरकार भ्रष्टाचारमा लागेको र कोरोना रोकथाममा प्रयास नगरेको भन्दै प्रदर्शन भएको हो। यसैक्रममा सतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै युवाहरुले आज बसन्तपुरमा प्रदर्शन गरेका छन् । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि … Continue reading सरकारबिरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन